हाटबजारमा –उपभोक्ता

बुधबार, ३१ जेठ २०८०, १७ : १०

बुटवल उपमहानगरपालिका – ५स्थित हाटबजारमा बुधबार बिक्रीका लागि राखिएको तरकारी खरिद गदै उपभोक्ता । हाटबजारमा पहाड र तराइमा उत्पादित  तरकारीहरु आउने गर्दछ । 

बुधबार, ३१ जेठ २०८०, १७ : १०

प्रतिक्रिया