तस्बिर : रासस
गलकोट - राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको मध्यपहाडी पुष्पलाल लोकमार्गको बागलुङ घोडाबाँधे खण्डअन्तर्गत अछेते बजारनजिकै रहेको काठेखोलामा रहेको पक्की पुलको दुरावस्था । पुलमा जमेको पानीका कारण पुल जोखिममा परेको छ ।
प्रतिक्रिया