निर्माणाधीन पुल

विहीबार, ३२ जेठ २०८०, १६ : २८

कञ्चनपुरको लालझाडी गाउँपालिकास्थित दोदा नदीमाथि निर्माणाधीन पक्की पुल । वि.सं.२०७२ मा निर्माण सुरु भएको उक्त पुलको निर्माणकार्य अझै सम्पन्न भएको छैन ।  

विहीबार, ३२ जेठ २०८०, १६ : २८

प्रतिक्रिया