गोलभेंडाखेती

विहीबार, ३२ जेठ २०८०, १७ : ३१

 बैतडीको शिवनाथ गाउँपालिका – ३ पोखरेटीका धनवीरसिंह साउदले गरेको गोलभेंडाखेती । पेसाले शिक्षक रहेका साउदले तरकारी खेतीबाट वार्षिक रु चार लाख आम्दानी गर्ने गरेको बताउनुहुन्छ । 

विहीबार, ३२ जेठ २०८०, १७ : ३१

प्रतिक्रिया