तस्बिर : रासस
रसुवा - गोसाइँकुण्ड गाउँपालिका–२ स्याफ्रुबेसी टिमुरेमा रहेको सुख्खा वन्दरगाहमा सामान जाँचपासका लागि राखिएका मालवाहक ट्रक । नेपाल–चीन नाका केरूङबाट नेपाल भित्रिएका समान जाँचपासका लागि यहाँ पालो पर्खिनु पर्छ ।


प्रतिक्रिया