तस्बिर : रासस
सुर्खेतको चिङ्गाड गाउँपालिका–५ आरूखर्कवासी दुई घण्टाको बाटो पैदल हिँडेर डोकोमा पानी बोकेर घरतर्फ आउँदै । हरेक वर्ष गर्मी मौसममा तीनर चार महिना यहाँका करिब २० घर परिवार खानेपानीको दुःख झेल्दै आएका छन्। उक्त बस्तीलाई लक्षित गरी आव २०७६÷०७७ देखि सुरू भएको डोप्का सिस्नुपोले आरूखर्क लिफ्ट खानेपानी आयोजनामा यस वर्ष बजेट विनियोजन नहुँदा आयोजनाको काम बीचैमा रोकिने भएको छ ।
प्रतिक्रिया