भुमे नाच

शुक्रबार, ०१ असार २०८०, १८ : १८

 दाङको घोराहीमा शुक्रबार भुमे पर्वको अवसरमा भुमे नाच नाच्दै थबाङी समाज दाङका मगर समुदाय । हरेक वर्ष असारमा भुमिको पूजा तथा नाचगान गरेर  मनाइने भुमे पर्व मगर समुदायको मुख्य पर्व हो ।  

शुक्रबार, ०१ असार २०८०, १८ : १८

प्रतिक्रिया