वृक्षरोपण कार्यक्रम

शनिबार, ०२ असार २०८०, १२ : ४३

 राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति  रवि लामिछाने शनिबार टोखा नगरपालिका वडा नं १ झोरमा राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम स्थापना दिवसका अवसरमा बागमती प्रदेश समितिले आयोजना गरेको  वृक्षरोपण कार्यक्रममा रोप्नका लागि बिरुवा हस्तान्तरण गर्दै ।  

शनिबार, ०२ असार २०८०, १२ : ४३

प्रतिक्रिया