जोखिमपूर्ण यात्रा बाध्यता

शनिबार, ०२ असार २०८०, १२ : ४७

 सङ्खुवासभाको खाँदबारी देखि सिलिचोङ गाउँपालिका जोड्ने अरुण नदीमा रहेको जिर्ण अवस्थाको छब्बिसे झोलुङ्गे पुलमा मोटरसाइकल कुदाउँदै स्थानीय । मोटरेवलपुल निर्माण गर्न तीन वर्ष अघि नै ठेक्का सम्झौता गरेको ठेकेदार कम्पनीले पुल निर्माण नगर्दा स्थानीयले जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता रहेको छ ।  

शनिबार, ०२ असार २०८०, १२ : ४७

प्रतिक्रिया