घॉस रोपणमा सर्वसाधारण

शनिबार, ०२ असार २०८०, १४ : २५

 तनहुँको शुक्लागण्डकी नगरपालिका-९ स्थित गौसंरक्षण केन्द्रमा शनिबार आयोजित घॉस रोपणमा सहभागी हुँदै सर्वसाधारण । सुशासन तथा सम्बृद्व शुक्लागण्डकीका लागि युवा अभियानले प्रत्येक शनिबार यहॉ घॉस रोपण तथा सरसफाइ गर्दै आएको छ । 

शनिबार, ०२ असार २०८०, १४ : २५

प्रतिक्रिया