सडक ढलान गरिँदै

आइतबार, ०३ असार २०८०, ०७ : ४५

गलकोट - बागलुङ बजारदेखि सिगाना बरेङ पुग्ने सडकको बागलुङ नगरपालिका–८ सेरामा सडक ढलान गरिँदै । एक निर्वाचन क्षेत्र एक रणनैतिक सडकअन्र्तगत उकालो घुम्तीमा ढलान र अन्य सडक कालोपत्रेका लागि धमाधम काम भइरहेको छ ।

आइतबार, ०३ असार २०८०, ०७ : ४५

प्रतिक्रिया