नदीमा डुङ्गा सयर

आइतबार, ०३ असार २०८०, ०७ : ४७

नवलपुर - चितवन राष्ट्रिय निकुञ्ज हुँदै बग्ने राप्ती नदीमा डुङ्गा सयर गर्दै पर्यटक । निकुञ्जको जङ्गल सफारी तथा जीप सफारीमा जानका लागि पर्यटकहरु राप्ती नदीमा डुङ्गा सयर गर्ने गर्दछन् ।

आइतबार, ०३ असार २०८०, ०७ : ४७

प्रतिक्रिया