तस्बिर : रासस
विद्युत सेवा वितरण नियमित नभएको भन्दै नेपाल विद्युत प्राधिकरण नेपालगञ्ज वितरण केन्द्र अगाडी आइतबार सडकमै सुतेर विरोध जनाउँदै स्थानीय। गर्मीको समयमा विद्युत सेवा नियमति नहुँदा अप्ठेरो परेको स्थानीयको भनाइ छ ।
प्रतिक्रिया