पानीको जोहो

सोमबार, ०४ असार २०८०, १२ : १९

घोराही उपमहानगरपालिका-१३  दुधेसोतास्थित रामपुरा टोलको कुवामा खानेपानी लिन पुगेका स्थानीय । लामो समयको खडेरीले गर्दा धारामा आउने पानीको मुहान सुकेपछी यहाँका स्थानीय खानेपानीका लागि कुवाको भर पर्नुपरेको छ ।  

सोमबार, ०४ असार २०८०, १२ : १९

प्रतिक्रिया