तस्बिर : रासस
ताप्लेजुङ, पाँचथर र संखुवासभा लगायतका जिल्लामा बाढीपहिरो पिडीतलाई राहत तथा पूनर्निर्माणको माग गर्दै सोमबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई ज्ञापनपत्र बुझाउन पुग्नुभएका ताप्लेजुङ र पाँचथरका जनप्रतिनिधिहरू र राजनीतिक दलको टोली ।
प्रतिक्रिया