किसानलाई मल

सोमबार, ०४ असार २०८०, १६ : ३६

घोराही–१५स्थित कृषि सामग्री कम्पनी लिमिटेडबाट अनुदानको मल लैजाँदै किसान । लुम्बिनी प्रदेशमै पहिलो पटक स्वचालित कोटा प्रणालीबाट ६० प्रतिशत खेती भएको जमिन र ४० प्रतिशत साविक मल खपतको आधारमा दाङमा आजदेखि मल वितरण सुरु गरिएको छ ।  
 

सोमबार, ०४ असार २०८०, १६ : ३६

प्रतिक्रिया