वीरेन्द्र–ऐश्वर्य पार्कमा रमाइँदै

मंगलबार, ०५ असार २०८०, ०७ : २२

गलकोट - बागलुङ बजारको वीरेन्द्र–ऐश्वर्य पार्कमा गर्मी छल्न पुगेका बागलुङ बजारका स्थानीय बासिन्दा । हालै पुनःनिर्माण गरिएको पार्क सर्वसाधरणलाई खुल्ला गरेपछि स्थानीय बासिन्दाको भीड लाग्ने गरेको छ ।

मंगलबार, ०५ असार २०८०, ०७ : २२

प्रतिक्रिया