पानीको जोहो गरिँदै

मंगलबार, ०५ असार २०८०, ०७ : २५

सुर्खेत - सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–३ तातोपानीस्थित पतेनी धारोमा खानेपानी लिन पुगेका स्थानीय बासिन्दा । लामो समयको खडेरीले गर्दा ईनारमा समेत पानी सुकेपछि यहाँका स्थानीयवासी खानेपानीका लागि पतेनी धारोमा राति ३ बजेदेखि लाइनमा बस्नु पर्ने बताउँछन् ।

मंगलबार, ०५ असार २०८०, ०७ : २५

प्रतिक्रिया