पिपुल्स हाइड्रोपावरमा बने  दुई जना संचालक

मंगलबार, ०५ असार २०८०, ११ : १८

काठमाडौं-  पिपुल्स हाइड्रोपावर कम्पनी लिमिटेडले थप दुई जना संचालक नियुक्त गरेको छ ।

 कम्पनीले सर्वसाधारण समूहको तर्फबाट रामशरण अधिकारी र केशव प्रसाद भण्डारीलाई संचालकमा नियुक्त गरेको छ ।

कम्पनीको असार ४ गते सम्पन्न भएको १५औं वार्षिक साधारण सभाले अधिकारी र भण्डारीलाई सर्वसाधारण समूहको तर्फबाट संचालकमा नियुक्त गरेको हो ।

मंगलबार, ०५ असार २०८०, ११ : १८

प्रतिक्रिया