कालिञ्चोक भगवती मन्दिर

मंगलबार, ०५ असार २०८०, १३ : ३५

 दोलखा जिल्लाको ऐतिहासिक धार्मिक एवम् पर्यटकीयस्थल कालिञ्चोक भगवती मन्दिर । सदरमुकाम चरिकोट बजारबाट करिब १५ किलोमिटरको दुरीमा रहेको कालिञ्चोक मन्दिर समुद्री सतहबाट तीन हजार ८४२ मिटरको उचाइमा रहेको छ । यहाँ नेपाल  तथा विदेशबाट समेत धार्मिक पर्यटक आउने गर्दछन् ।  मन्दिर दर्शन गर्नका लागि सजिलो होस् भनेर केवलकारको व्यवस्था गरिएको छ ।  

मंगलबार, ०५ असार २०८०, १३ : ३५

प्रतिक्रिया