रथयात्रा

मंगलबार, ०५ असार २०८०, १७ : ४४

 अन्तर्राष्ट्रिय कृष्ण भावनामृत सङ्घ (इस्कोन) ले कमलादीबाट पुतलीसडक पद्मोदय मोड हुँदै टुँडिखेलसम्म मङ्गलबार आयोजना गरेको जगन्नाथ, बलदेव र सुभद्रा रथयात्रा । इस्कोनले विगत ३८ वर्षअघिदेखि नेपालमा यस्तो यात्रा गर्दै आएको जनाइएको छ ।  

मंगलबार, ०५ असार २०८०, १७ : ४४

प्रतिक्रिया