खानेपानी आएपछिको खुसी

मंगलबार, ०५ असार २०८०, १७ : ५३

 चितवनको भरतपुर महानगरपालिका-१ रामनगरमा मङ्गलबार खानेपानीको उद्घाटन कार्यक्रममा नुहाउँदै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने । झन्डै चार महिना श्रमदान गरेर खहरे खोलाको पानी रामनगर ल्याइएको हो ।  

मंगलबार, ०५ असार २०८०, १७ : ५३

प्रतिक्रिया