घोराही उपमहानगरपालिका-१३ वडहरामा मङ्गलवार भुमे नाच नाच्दै मगर समुदाय । मगर समुदायको मुख्य पर्व भुमेको अवसरमा हप्ता दिनबढी पञ्चेबाजाको तालमा नाचगान गरेर रमाइलो गर्ने गर्दछन् ।
प्रतिक्रिया