तस्बिर : रासस
सङ्खुवासभाको पिलुवा खोलामा शनिबार राती गएको भिषण बाढीले चैनपुर ९ नुनढाकी जोड्ने मोटरेवल पुल बगाएपछी जोखिममा रहेको बिहीबारे झोलुङ्गे पुलबाट मोटरसाइकल तार्दै स्थानीय युवा । पक्की पुल बगाएपछी सवारीसाधनहरु आवागमन पुर्णरुपमा बन्द भएको छ ।
प्रतिक्रिया