तस्बिर : रासस
जाजरकोट - जाजरकोट सम्पदा संरक्षण प्रतिष्ठानले सदरमुकाममा आयोजना गरेको खुल्ला स्थानीय पौराणिक नाच प्रतियोगितामा भाग लिँदै नलगाड नगरपालिका–८ हल्चौरका सिगारु नाचका कलाकार । सिगारु जाजरकोटको सबैभन्दा पुरानो र उत्कृष्ट नाच रहेको छ ।
प्रतिक्रिया