सुत्केरीलाई भाले वितरण

बुधबार, ०६ असार २०८०, ०८ : ०५

म्याग्दी - म्याग्दीको मङ्गला गाउँपालिका–३ बरंजाको स्वास्थ्य चौकीमा सुत्केरीलाई भाले वितरण गरिँदै । संस्थागत प्रसुति सेवा र पोषणको प्रर्वद्धनका लागि मङ्गला गाउँपालिकाले सुत्केरीलाई भाले उपहार दिने कार्यक्रम सञ्चालन गरेको छ ।

बुधबार, ०६ असार २०८०, ०८ : ०५

प्रतिक्रिया