बहुउपयोगी बन्दै कृतिम जलाशय

बुधबार, ०६ असार २०८०, १२ : २१

घोराही उपमहानगपालिका १ र २ मा पर्ने  कृतिम जलाशय चेप दहबाट माछा निकाल्दै स्थानीयवासी । कृतिम जलाशय निर्माणपछि स्थानीयले बोटिङ, सिँचाइ तथा माछापालन गरेर मनग्य फाइदा लिएका छन् । 

बुधबार, ०६ असार २०८०, १२ : २१

प्रतिक्रिया