पर्यटकलाई पोखरामा स्वागत

बुधबार, ०६ असार २०८०, १४ : ०८

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा बुधबार पहिलो पटक चीनको छेन्दु तियान्फु विमानस्थलबाट सिधा उडान भरेको सिचुआन एयरलाइन्सको विमानबाट पोखरा आएका पर्यटकलाई पर्यटन बोर्ड लगायत सङ्घसंस्थाद्वारा स्वागत गरिँदै ।

बुधबार, ०६ असार २०८०, १४ : ०८

प्रतिक्रिया