सुर्खेत - दैलेखको नारायण नगरपालिका–६, भूर्तीमा रहेको पञ्चदेवल जहाँ पच्चीस साना ठूला देवल रहेका छन् । यो विश्व सम्पदा सूचीमा सूचीकृत लागि सिफारिस समेत भएको छ ।
प्रतिक्रिया