तस्बिर : रासस
तनहुँको व्यास नगरपालिका–२ स्थित गणेशमान चोकमा रहेको दमौली ट्रेड सेन्टर खाली गराउन माग गर्दै बिहीबार वडावासी जिल्ला समन्वय समिति कार्यालयतर्फ जाँदै । जिल्ला समन्वय समितिकोे स्वामित्वमा रहेको उक्त जग्गा ११ वर्ष अघिदेखि भाँडामा लगाउँदै आएको छ ।
प्रतिक्रिया