राप्ती गाउँपालिका ७ छोटकी सिसहनिया र गढवा गाउँपालिकाको महादेवा जोड्ने राप्ती नदीमा बनेको नेपालको दोस्रो लामो पूल । पुलको लम्बाई ८ सय ६५ दशमलव ४२ मीटर लामो छ ।
प्रतिक्रिया