ड्रागन फ्रुट खेती

शुक्रबार, ०८ असार २०८०, ०८ : १५

सुर्खेत - सुर्खेतको वीरेन्द्रनगर–१० बुलबुले टोलमा व्यावसायिक रुपमा गरिएको ड्रागन फ्रुट खेती । पछिल्लो समय यहाँका किसान ड्रागन फ्रुट खेतीमा आकर्षित हुन थालेका छन् ।

शुक्रबार, ०८ असार २०८०, ०८ : १५

प्रतिक्रिया