ऐनापहरामा रमाउँदै यात्रु

शुक्रबार, ०८ असार २०८०, १८ : ४३

 गण्डकी प्रदेश भित्रने पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–४ स्थित ऐनापहरामा रमाउँदै यात्रु । काठमाडौँ,  चितवनलगायतका स्थानबाट पोखरा, लमजुङ, गोरखा आउनेक्रममा यहाँ यात्रुहरु विश्राम लिने गर्दछन् ।  

शुक्रबार, ०८ असार २०८०, १८ : ४३

प्रतिक्रिया