झोलुङ्गे पुल

शनिबार, ०९ असार २०८०, ०८ : ४२

ढोरपाटन - बागलुङको बाङ्गेचौर र पर्वतको अदुवाबारी जोड्ने गरी कालीगण्डकी नदीमाथि निर्माण भएको झोलुङ्गे पुल । ५६७ मिटर लामो यो पुलमा पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको घुइँचो लाग्ने गरेको छ ।

शनिबार, ०९ असार २०८०, ०८ : ४२

प्रतिक्रिया