कर्मकाण्ड तालिम

शनिबार, ०९ असार २०८०, १५ : ३९

 तनहुँको दमौलीमा शनिबार बाट आयोजित कर्मकाण्ड तालिममा अग्निस्थापना गर्न सिक्दै व्यास नगरपालिका क्षेत्रका दलित समुदाय। व्यास नगरपालिकाले वैदिक धर्म संरक्षणको लागि नगरपालिका क्षेत्रका १६ जना दलित समुदायका व्यक्तिहरुलाई ३ दिवसीय कर्मकाण्ड तालिम प्रदान गरेको हो ।  

शनिबार, ०९ असार २०८०, १५ : ३९

प्रतिक्रिया