बेलिब्रिज जडान गर्दै नेपाली सेना

शनिबार, ०९ असार २०८०, १५ : ४३

 सिन्धुपाल्चोकको मेलम्चीस्थित मेलम्ची खोलामा बेलिब्रिज जडान गर्दै नेपाली सेनाका प्राविधिक सहितको टोलि ।  यस स्थानको पक्कि पुल २०७९ असारमा गएको बाढिले बगाएपछि मेलम्ची हुँदै पाँचचोखरि थाङपाल र इन्द्रावती गाउँपालिकामा आवतजावतमा समस्या परेको थियो ।  

शनिबार, ०९ असार २०८०, १५ : ४३

प्रतिक्रिया