बजेट नीति तथा कार्यक्रम प्रस्तुत

शनिबार, ०९ असार २०८०, १६ : ०५

 ताप्लेजुङको मैवाखोला गाउँपालिकाको  आर्थिक वर्षको बजेट तथा कार्यक्रम प्रस्तुत गर्दै गाउँपालिका उपाध्यक्ष कमलकुमारी लिम्बु । गाउँपालिकाले शनिबार रु ३९ करोड, ६९ लाख, ४६ हजार ३४० को बजेट सार्वजनिक गरेको छ ।   

शनिबार, ०९ असार २०८०, १६ : ०५

प्रतिक्रिया