उद्धार कला प्रदर्शन गर्दै  नेपाली सेना

शनिबार, ०९ असार २०८०, १७ : ५६

 नेपाली सेनाको मोरङ थलाहस्थित भैरव गणद्वारा शनिबार थलहामा आयोजित पाँच दिने विपद् जोखिम न्यूनिकरण र व्यवस्थापन अभ्यास हातेमालो–५ समापनमा समारोहमा सेनाका जवानहरु पूर्व अभ्यासको क्रममा स्थानीय सामाग्री प्रयोग गरी वाढीका समयमा उद्धारका कार्य  प्रदर्शन गर्दै ।

शनिबार, ०९ असार २०८०, १७ : ५६

प्रतिक्रिया