रोपाइँ गर्दै किसान

आइतबार, १० असार २०८०, ०८ : ०१

असार - ताप्लेजुङको मैवाखोला गाउँपालिका स्थित ढुङ्गेसाँघुका किसान रोपाइँ गर्दै । वर्षा भएर सिँचाइ सुविधा भएसँगै जिल्लाका अधिकांस क्षेत्रका किसानलाई रोपाइँ गर्ने चटारो छ ।

आइतबार, १० असार २०८०, ०८ : ०१

प्रतिक्रिया