घॉस रोप्न श्रमदान

आइतबार, १० असार २०८०, ०८ : ०४

दमौली - तनहुँको शुक्लागण्डकी नगरपालिका–९ घारीस्थित गौ संरक्षण केन्द्रमा घॉस रोप्नका लागि श्रमदान गरिँदै । केन्द्रको घॉसे मैदान उजाडिएपछि यहॉ घॉस रोप्ने अभियान सञ्चालन भइरहेको छ ।

आइतबार, १० असार २०८०, ०८ : ०४

प्रतिक्रिया