मेगा बैंकले खाता नविकरण गर्न गर्यो आग्रह

आइतबार, १० असार २०८०, १२ : २८

काठमाडौैँ - मेगा क्यापिटल मार्केट्स लिमिटेडले हितग्राही खाताको वार्षिक नविकरण शुल्क बुझाउन आग्रह गरेको छ ।

मेगा क्यापिटल मार्फत हितग्राही खाता खोलि धितोपत्रको कारोबार गरिरहेका खातावालामध्ये नविकरण गर्न बाकि रहेका हितग्राही खातावालालाई चालु आर्थिक वर्षको असार मसान्तभित्र नविकरण शुल्क बुझाउन अनुरोध गरेको छ ।

यसका साथै, क्यापिटलका अनुसार आफुलाई पायक पर्ने नेपाल इन्भेष्टमेन्ट मेगा बैकको नजिकको शाखा कार्यालय मार्फत १ सय रुपैयाँका दरले नविकरण शुल्क बुझाउन सकिने छ ।

आइतबार, १० असार २०८०, १२ : २८

प्रतिक्रिया