बाढीले पुल बगाएपछि खोला तर्न तुइनको प्रयोग

आइतबार, १० असार २०८०, १२ : ३६

 मेची राजमार्गअन्तर्गत पाँचथरको हेवा खोलामा रहेको मोटरेवल पुल पहिरोले क्षति पु¥याएपछि तुइनबाट खोला तर्दै सर्वसाधारण । तुइनबाट खोला तरे बापत प्रतिव्यक्ति रु १०० लिने गरिन्छ । मोटर चल्ने पुल बगाएपछि ताप्लेजुङदेखि पाँचथरको सदरमुकाम झापा, विराटनगरसम्मको सडक सञ्जाल टुटेको छ ।  

आइतबार, १० असार २०८०, १२ : ३६

प्रतिक्रिया