संरक्षणको पखाईमा फल्चा

सोमबार, ११ असार २०८०, १२ : ३१

भक्तपुर नगरपालिका–४ मङ्गलतीर्थमा संरक्षणको पखाईमा रहेको ताहा फल्चा (लामो पाटी)। स्थानीयहरुको मृत्युपश्चात् १०औँ दिनको क्रिया यही फल्चामा गरिन्छ  । सो पार्टी संरक्षण एवं पुनःनिर्माणको पटकपटक नगरपालिका तथा वडा  कार्यालयमा जानकारी गराउँदा समेत कुनै चासो नदिएको स्थानीय बताउँछन् ।   

सोमबार, ११ असार २०८०, १२ : ३१

प्रतिक्रिया