पशुलाई खोप लगाइँदै

मंगलबार, १२ असार २०८०, ०८ : १३

दमौली - तनहुँको व्यास नगरपालिका अन्तर्गतका कृषकका फार्ममै पुगेर पशुलाई लम्पी स्किनविरुद्ध खोप लगाइँदै । नगरपालिकाले दुई हजार एक सय गाइभैँसीलाई लम्पी स्किनविरुद्धको खोप लगाएको छ ।

मंगलबार, १२ असार २०८०, ०८ : १३

प्रतिक्रिया