बाढीको जोखिम भिमाद बजार क्षेत्र

मंगलबार, १२ असार २०८०, ०८ : १५

डुम्रे - सेती नदीको कटानबाट जोखिममा तनहुँको भिमाद नगरपालिकाको बजार क्षेत्र । नदीको कटानले यहाँको बस्ती अन्यत्र बसाइँसराइ गरे पनि दिउँसोको समयमा व्यवसाय भने गर्ने गर्दछन् ।

मंगलबार, १२ असार २०८०, ०८ : १५

प्रतिक्रिया