तस्बिर : रासस
वर्षा सुरु भएसँगै तीब्र रुपले कटान भइरहने बाँकेको राप्ती सोनारी-२ कचनापुरस्थित मदुईमा ‘आपतकालीन तटबन्ध’ निर्माण गरिँदै । विसं २०७४ मा आएको राप्तीको बाढीले राप्तीका खेतीयोग्य जमिन कटान गर्न सुरु गरेको थियो भने हालसम्म बाढीले करिब ३० विघा जमिन कटान गरिसकेको छ ।
प्रतिक्रिया