अशक्तलाई घरमै नागरिकता

मंगलबार, १२ असार २०८०, १७ : ४७

 नुवाकोटको तारकेश्वर गाँउपालिका–६ निवासी शारीरिक रुपमा पूर्ण अशक्त २१ वर्षीया सन्तोषी रिमाललाई मङ्गलबार उहाँकै घरमा पुगेर नेपाली नागरिकताको प्रमाणपत्र प्रदान गर्दै नुवाकोटका प्रमुख जिल्ला अधिकारी किरण थापा ।  

मंगलबार, १२ असार २०८०, १७ : ४७

प्रतिक्रिया