तस्बिर : रासस
झापाको भद्रपुर नगरपालिका–५ मा अपाङ्ग, अशक्त र बुढा गाईहरुलाई संरक्षण गर्ने उद्देश्यले वि.सं.२००९ सालमा स्थापना गरिएको भद्रपुर गौशाला । यहाँ अहिले ११३ वटा विभिन्न जातका गाई छन् । हाल सरकारीस्तरबाट सहयोग नहुँदा दाताकै भरमा गौशाला चलिरहेको छ ।
प्रतिक्रिया