तस्बिर : रासस
बेलबारी - पूर्व पश्चिम राजमार्गअन्तर्गत भाउन्नेस्थित राजमार्गको छेउमा जङ्गलबाट टिपेर ल्याएको निगुरो बेच्दै एक महिला । यहाँको निगुरो कोसेलीको रुपमा यात्रुहरुले लाने गर्नुभएको छ ।
प्रतिक्रिया