कञ्चनपुर - बादलको घुम्टोबाट बाहिर निस्कदै गरेको चन्द्रमा । पानी पर्नुअघि शुक्लाफाँटा नगरपालिका–२ रानीपुरमा गएराति चन्द्रमाको कैद गरिएकोे हो ।
प्रतिक्रिया